भीम रावलको घोषणापत्र: विजय र पराजय होइन, धारणा र मान्यतालाई महत्त्व दिन्छु
मकालु खबर
२०७८ मंसिर १२ गते
चितवन । अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका बहालवाला उपाध्यक्ष भीम रावलले घोषणापत्र सार्वजनिक गरेका छन् । उम्मेदवार बन्नबाट पछि हट्न दबाब आइरहेको बेला रावलले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा उनले आफू अध्यक्ष पदका लागि योग्य भएको दोहोर्याउँदै वर्तमान अध्यक्ष केपी शर्मा ओलीले विश्राम लिनुपर्ने बताएका छन् ।
यस्तो छ घोषणा पत्र :-
मकालु खबर
२०७८ मंसिर १२ गते
प्रतिक्रिया
सम्बन्धित