दुर्गा प्रसाईं भन्छन्- केन्द्रीय सदस्य नहुँदा के गुम्छ र !
मकालु खबर
२०७८ मंसिर १२ गते
चितवन । नेकपा एमालेबाट केन्द्रीय सदस्यको दाबी गर्दै आएका व्यवसायी दुर्गा प्रसाईंले सहमति गर्दै जाँदा आफ्नो नाम काटिए अन्यथा नहुने बताएका छन् ।
पदाधिकारी टुङ्ग्याउँदै सौराहाको पार्क सफारी होटलमा बसेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि प्रसाईंले भने, ‘नाम काटियो वा अटाइएन भने के गर्नु त । ठिकै छ ।’
बिहान ८:३० बजे सुरु हुने भनिएको बन्दसत्र पुनः साँझ सात बजे गर्ने भनिएपनि अझै हुन नसक्दा प्रतिनिधिहरू अलमल्लमा परेका छन् ।
मकालु खबर
२०७८ मंसिर १२ गते
प्रतिक्रिया
सम्बन्धित