‘अध्यक्ष नभए म सदस्य पनि होइन’
मकालु खबर
२०७८ मंसिर १४ गते
चितवन । नेकपा एमालेको अध्यक्ष पदका लागि चुनाव लडेका भीम रावलले अध्यक्ष नभए आफू सदस्यसमेत नरहेको बताएका छन् । मतदान सकिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै रावलले यस्तो बताएका हुन् ।
उनले पदाधिकारीका उम्मेदवारको नाम सदस्यमा समेत रहेकामा निर्वाचन आयोगको ध्यानाकर्षण गराए । ‘ म मतदान गर्न जाँदा आफ्नो नाम केन्द्रीय सदस्यमा समेत देखेँ,’ उनले भने, ‘म केमा लडेको म त्यो मात्रै हुँ । म अध्यक्ष भइनँ भने सदस्य पनि होइन ।’
मकालु खबर
२०७८ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित