हिमालयन बैकको शाखा रुपन्देहीको मणिग्राममा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिका–०५, मणिग्राम चोकमा नयाँ शाखा खोलेको छ।

बैंकले रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका–०५, मणिग्राम चोकमा मणिग्राम शाखा सञ्चालनमा ल्याएको हो।

बैंकले उक्त शाखाहरुबाट सम्पूर्ण ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने जनाएको छ।

हाल बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *