कांग्रेस महाधिवेशन : सातै प्रदेशमा शेखरको प्रचार तीव्र 

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेता शेखर कोइरालाले प्रचारलाई तीव्रता दिएका छन् । कोइरालाले प्रदेशसभाको निर्वाचन स्थलमा पनि प्रचार प्रसार गर्दै सभापतिमा मत मागिरहेका छन् ।

प्रदेशको अधिवेशन हुने सबै ठाउँमा फ्लेक्स टाँसिएको कोइरालाको सचिवालयले जनाएको छ । यसका साथै पर्चा पम्प्लेटलगायत प्रचार सामग्री वितरण गर्ने, महाधिवेशन प्रतिनिधिहरूसँग भेट गर्ने लगायतका कामहरू पनि भइरहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

2 thoughts on “कांग्रेस महाधिवेशन : सातै प्रदेशमा शेखरको प्रचार तीव्र 

  1. You need more prachar
    catch hold of women
    focus ondoor door visit or group
    propoganda of the work have done
    speak from local medias

  2. 1. catch hold of womem
    2.max speeches from local medias
    3.propogandas of the works you have done
    4,emphasis on sinle/group visits

Leave a Reply

Your email address will not be published. Required fields are marked *