कांग्रेस अधिवेशन : विनोद चौधरीले गरे मतदान
मकालु खबर
२०७८ मंसिर १८ गते
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । सांसद समेत रहेका नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले पनि मतदान गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, नेपाली कांग्रेसका अग्रजहरू, पार्टीको भविष्य युवा नेताहरूसँग भेटघाट एवं छलफल फलदायी रह्यो । यही उत्साहसाथ पार्टीको महाधिवेशनले चुस्त र जुझारु नेतृत्व चयन गर्नेछ । हामी सबैलाई शुभकामना ! जय नेपाल !”
मकालु खबर
२०७८ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित