पशुपतिशमशेरको समर्थन कमल थापालाई

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले आफू अध्यक्षका आकाङ्क्षी राजेन्द्र लिङ्देनको पक्षमा नरहेको बताएका छन् । अहिले चलिरहेको मतदानमा आफूले लिङ्देनलाई समर्थन गर्ने भन्ने फेसबुक स्ट्याटस आएको भन्दै राणाले त्यो आफूले लेखेको नभई कसैले कीर्ते गरेको भन्दै आफू ‘काँचो नेतृत्वको पक्षमा नभएको’ बताएका हुन् ।

पार्टीको नयाँ नेतृत्व लागि अहिले जारी मतदानमा आफू अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनका पक्षमा नरहेको बताएका हुन् । निजी निवास विजयवासबाट हस्तलिखित विज्ञप्ति निकाल्दै उनले आफ्नो धारणा प्रष्ट पारेका हुन् ।

राणाको विज्ञप्ति-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *