कांग्रेस महाधिवेशन:

इतर पक्षले छान्न सकेन साझा उम्मेदवार, भोलि बिहान फेरि बैठक

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठकले सभापतिमा साझा उम्मेदवार तय गर्न असफल भएको छ । सभापतिकाे साझा उम्मेदवार टुङ्ग्याउने भन्दै अपराह्न प्रकाशमान सिंहनिवास चाक्सीबारीमा बसेकाे बैठकले साझा उम्मेदवार चुन्न सकेन ।

एक नेताकाअनुसार सभापतिका आका‌ंक्षीद्वय प्रकाशमान सिंह र नेता शेखर काेइराला कुनै पनि ‘ब्याक’ नभएपछि साझा उम्मेदवार टुङ्ग्याउन नसकिएकाे एक नेताले बताए ।

बैठक पुन: बिहीबार बिहान ८ बजे अनुपम फूडल्याण्डमा बस्ने नेता गुरुराज घिमिरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *