महाधिवेशन मार्फत कांग्रेसको ‘मोबाइल एप’ सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कांग्रेसले आफ्नो पार्टीको मोबाइल एप्लिकेसन र वेबसाइटको परिमार्जित संस्करण सार्वजनिक  गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले उक्त एप्लिकेसन सार्वजनिक गरेका हुन् ।

पार्टीको अधिवेशनलाई प्रविधिमार्फत् फरक ढङ्गले उद्घाटन भएको भन्दै उद्घोषक कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डिजिटलाइज्ड हुँदै जाने क्रममा उक्त एप्लिकेसन सार्वजनिक गरिएको बताए ।

सभापति एवं प्रधान मन्त्री देउवाले रिमोटको स्वीच अन गरेर उक्त एपलिसकेसन सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *