देउवा प्यानलबाट महामन्त्रीमा उठ्दै प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।

उद्घाटन समारोह सकिएलगत्तै बसेको संस्थापन पक्षको आन्तरिक छलफलबाट महामन्त्रीमा प्रदीप पौडेललाई उम्मेदवार बनाउने सहमति जुटेको छ ।

कृष्णप्रसाद सिटौला प्यानलका पौडेल देउवा प्यानलबाट उठ्ने भएका हुन् । सिटौला र देउवा पक्षबीच भएको छलफलले पौडेललाई महामन्त्रीमा अघि सारेको हो । यद्यपि आधिकारिक निर्णय भने भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *