कांग्रेस बन्द सत्रमा महाधिवेशन प्रतिनिधि बेहोस, अस्पताल लगियो
मकालु खबर
२०७८ मंसिर २४ गते
काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्द सत्रमा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन् । आजै उद्घाटन सकिएको केही समय पछि बन्द सत्र सुरु भएको हो ।
बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए । बेहोस भएर लडेका महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ ।
मकालु खबर
२०७८ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित