‘भोलि बिहानसम्म साझा उम्मेदवार बनाउने सम्भावना छ’

काठमाडौँ । काङ्ग्रेसको सस्थापन इतर पक्षबाट साझा उम्मेदवार बनाउने सम्भावना अझै बाकी रहेको नेताहरूले बताएका छन । डा सशांक कोइराला र डा चन्द्र भण्डारीले छलफल भइरहेको र भोलि बिहानसम्म साझा उम्मेदवारी बनाउने सम्भावना रहेको दाबी गरे ।

भोलिसम्म अहिले दाबी गरिरहेकाहरुले महसुस गर्ने र दाबेदारी छोड्ने सम्भावना रहेको उनीहरूको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *