कांग्रेस महाधिवेशन
सभा गृहमा धमाधम उम्मेदवारी दर्ता (तस्बिरहरू)
२०७८ मंसिर २५ गते
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि धमाधम उम्मेदवारी दर्ता भइरहेको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा अहिले कांग्रेस नेताहरूले विभिन्न पदाधिकारीमा उम्मेदवारी दर्ता गराइरहेका छन् ।
आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन सुरु भएको थियो । तस्बिरहरू…
२०७८ मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित