कृष्णचन्द्रको फरक शैली : नाँच्दै, भोट माग्दै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलले पार्टीको जारी १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । आवश्यक लबिइङ्ग र तयारीका लागि भन्दै मंसिर २३ गते नै पोखराबाट काठमाडौँ झरेका उनी अहिले महाधिवेनस्थल भृकुटीमण्डपमा प्रतिनिधिहरूसँग भोट मागिरहेका छन् ।

प्रतिनिधिहरूलाई रिझाउन उनले नाँच्दै भोट मागिरहेका छन् । प्रायः सबै प्रतिनिधिहरूलाई भेटिरहेका उनले एकजना केन्द्रीय सदस्यमा आफूलाई जिताइदिन अपिल गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *