प्रकाशमान र सुजाता बाजागाजासहित सभा गृहमा (तस्बिरहरू)
२०७८ मंसिर २५ गते
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेसनमा उम्मेदवारी दर्ता गराउनका लागि प्रकाशमान सिंह र सुजता कोइराला राष्ट्रियसभा गृह पुगेका छन् ।
सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन् । तस्बिरहरू…
२०७८ मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित