निधिले पनि गरे सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पनि भावी सभापतिका रूपमा उमेदवारी दर्ता गराएका छन् । मनोनयनस्थल राष्ट्रिय सभा गृह पुगेर उनले सभापति पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

यससँगै सभापतिका उम्मेदवारको संख्या तीन पुगेको छ । यसअघि कल्याण गुरुङ र डा. शेखर कोइरालाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

साँझ ५ बजेसम्का लागि मनोनयन दर्ताका लागि समय तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *