राजीव कोइराला प्रदेश १ बाट केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौँ ।  नेपाली कांग्रेसको प्रदेश नम्बर १ संसदीय दलका नेता तथा सुनसरीका पूर्वसभापति राजीव कोइराला पनि कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

कोइराला भूगोलतर्फ प्रदेश १ बाट उम्मेदवार बनेका हुन् । कोइराला यसअघि प्रदेश १ को सभापतिमा आकाङ्क्षी थिए तर संस्थापन इतर पक्षबाट गुरुराज घिमिरे उम्मेदवार बनेपछि कोइराला पछि हटेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *