अन्तत: प्रकाशमान प्यानलमा पुगे विश्वप्रकाश, महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । उनले प्रकाशमान सि‌ंहकाे प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका हुन् ।

संस्थापन पक्षले उनलाई नअटाएपछि शेखर काेइरालाकाे प्यालनबाट महामन्त्रीमा लड्ने बताएका थिए । तर, अन्तिममा उनले प्रकाशमानकाे प्यानलबाट चुनाव लड्ने निर्णय गरेका हुन् ।

देउवाले कृष्णप्रसाद सिटौलालाई टिममा ल्याएर उनी पक्षका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *