कांग्रेस केन्द्रीय सदस्यतर्फका २७ जनाले लिए उम्मेदवारी फिर्ता (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएको छ । थप गरिएको समय दिउँसो १ बजेसम्म केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका २७ जनाले मनोनयन फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ।

उम्मेदवारी फिर्ता लिने सकिएकाले अब उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

१.अन्यमा विष्णु पौडेल (खस आर्य)
२.अनु गुरुङ (जनजाति महिला)
३.शकुन्तला शर्मा (महिला)

४.महेककुमार कर्माचार्य (अल्पसंख्यक)
५.सिंहबहादुर राना (जनजाति खुला)
६.संगीता मण्डल
७.सीता पौडेल
८.कमलप्रसाद भुसाल
९.उमेशकुमार बस्नेत (खस आर्य)
१०.रमाधवप्रसाद आचार्य
११.जंगीलाल राय
१२. संयजकुमार यादव
१३.गोविन्दराज बोहरा
१४. मीन विश्वकर्मा (दलित खुला)
१५.सीताराम महतो (मधेसी)
१६. जुनाकुमारी थानी (खसआर्य महिला)
१७.ध्रुवराज गुरुङ (जनजाति)
१८.दिपक अधिकारी (खसआर्य)
१९.भीमार्जुन आचार्य
२०.इन्दिरा थापा
२१.गणेशकुमार मण्डल (मधेसी)
२२. विना पौडेल (महिला)
२३.भक्तबहादुर बलायर (खुला)
२४.माया राना (जनजाति महिला)
२५.राजुराज जोशी
२६. गोपीलाल विश्वकर्मा (दलित)
२७. मीनाकुमारी थापा (खुला महिला)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *