एमालेको स्थायी कमिटीमा २६ नेता प्रस्तावित (सूचीसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् । शनिवारबाट भक्तपुरको जर्मन हाउसमा शुरू भएको बैठकमा अध्यक्ष ओलीले ४५ सदस्यीय कमिटीको प्रस्ताव गरेका हुन् ।

एक नेताकाअनुसार ओलीले पदाधिकारीबाहेक २६ जना नेताहरूको नाम सिफारिस गरेका छन् । जसमा उपाध्यक्षमा पराजित घनश्याम भुसालदेखि सचिवमा ठाउँमा नपाएका पूर्वमाओवादी लिगेसी बोकेका नेता प्रभु साहसम्म छन् ।

यस्तै आजै केन्द्रीय सदस्यमा मनोनीत भएका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई समेत स्थायी कमिटीमा प्रस्तावित नेतामा परेका छन् ।

पदाधिकारीबाहेक काे काे परे ?

केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णु प्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
शेरधन राई
कृष्णगोपाल श्रेष्ठ
यमलाल कँडेल
अग्नि खरेल
प्रभु साह
डा राजन भट्टराई
सीता पौडेल
विन्दा पाण्डे
गोरखबहादुर बोगटी
कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुङ्वाहाम्फे
हिक्मत कार्की

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *