पार्टीमा निरन्तर लागेकाहरूलाई अपमान गरियो : झपट रावल

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टीमा निरन्तर लागेकाहरूलाई अपमान भएको आफूले महसुस गरेको बताएका छन् ।

भक्तपुरमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकबाट बाहिरिएपछि रावलले पार्टीमा निरन्तर लागिपरेका भन्दा दुईमहिना/तीनमहिनेहरूको सम्मान भएको भन्दै निरन्तर लागेकाहरूलाई अपमान भएको बताएाक हुन् ।

‘यो पार्टीमा निरन्तर लागिपरेका भन्दा दुईमहिने, तीनमहिनेहरूलाई सम्मान भएको छ‚’ उनले भने‚ ‘निरन्तर ढंगले लागेकाहरूलाई अपमान भएको मैले महसुस गरेको छु । १० बुँदे गरेर आएकाहरूलाई कत्लेआम गरियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *