शेखरलाई रामचन्द्रले दिए जितको शुभकामना

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ रामचन्द्र पौडेलले आफ्नो समर्थन डा. शेखर कोइराला रहने प्रष्ट पारेका छन् । नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुनुअघि बोहराटार पुगेका शेखरसहितका नेताहरूलाई पौडेल आफ्नो समर्थन रहेको बताएका हुन् ।

भेटका क्रममा पौडेलले पार्टीभित्र उत्पन्न परिस्थितिका कारण आफू निर्वाचन प्रक्रियामा अलग्गिने निर्णय गरेपनि शेखर आफ्नो समर्थन रहने प्रष्ट पारेको स्रोतले बताएको छ । नेतृत्व परिवर्तनको आवश्यकता रहेको भन्दै पौडेलले शेखरलाई जितको शुभकामना पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *