अखिल क्रान्तिकारीले टुङ्ग्यायो केन्द्रीय कमिटी, पदाधिकारीमा सहमति जुटेन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी) ले १९९ सदस्यीय केन्द्रीय कमिटीमा रहने सदस्यहरूको टुङ्गो लगाएको छ । फ्याक्सन इन्चार्ज हितमान शाक्य, अध्यक्ष पञ्चा सिंह, निवर्तमान अध्यक्ष रञ्जित तामाङसहितको बैठकले १९९ केन्द्रीय सदस्यहरूको नामावली टुङ्ग्याएको हाे ।

तर, २४ सदस्यीय पदाधिकारीकाे भने टुङ्गो लाग्न सकेको छैन । अध्यक्षमा सिंह भएपनि त्यसपछि पदाधिकारी टुङ्गो लाग्न सकेको छैन ।

हेर्नुस् केन्द्रीय कमिटी सदस्यहरूः—

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *