कांग्रेस सभापतिमा जित्ने विमलेन्द्रको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदान गरेका छन् । मत हाल्न उनलाई पौने घन्टा लागेको थियो । मतपत्रमा चिह्न लगाउन आफूलाई ५० मिनेट लागेको निधिले जानकारी दिए । ‘पदाधिकारी र सदस्यहरूको सबै नाम थाहा थियो, उत्साहित छु,’ उनले भने ।

उनी सभापतिका प्रत्यासी हुन् । उनले सभापतिमा आफैले जित्ने समेत दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *