देउवालाई ४५ र शेखरलाई ३२ प्रतिशत मत, महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी हुने प्रक्षेपण

काठमाडौँ । विभिन्न विषयको सर्वेक्षणमा संलग्न संस्था फ्याक्ट्स नेपालले गरेको एक सर्वेक्षणले नेपाली कांग्रेसको सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने देखाएको छ । मतदानमा सहभागिमध्ये २१ सय ४८ जना महाधिवेशन प्रतिनिधिलाई सोधेर गरिएको सर्वेक्षणले सभापतिमा शेरबहादुर देउवाले सवैभन्दा बढी मत पाउने देखाएपनि विजयी हुन चाहिने ५० प्रतिशत भन्दा बढी मत नपाउने देखाएको हो । … Continue reading देउवालाई ४५ र शेखरलाई ३२ प्रतिशत मत, महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी हुने प्रक्षेपण