३,१८१ मतगणना : देउवा ४७.३१ प्रतिशतमै कायम (अपडेट)

पछ्याउँदै शेखर

काठमाडाैँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसार सभापतिका प्रत्याशीद्वय शेरबहादुर देउवा र डा. शेखर काेइरालाबीच ‘टफ’ प्रतिस्पर्धा भइरहेकाे छ ।

३,१८१ मत गन्दा शेरबहादुरकाे १,५०५ मत आएकाे छ । त्याे ४७.३१ प्रतिशत हाे । शेरखकाे भने १,१७८ मत आएकाे छ ।

शेरबहादुर र शेखरबाहेकका प्रतिस्पर्धीहरू भने धेरै मतान्तरले पछि छन् । विमलेन्द्र निधि, प्रकाशमान सि‌ंह र कल्याण गुरुङ शेरबहादुर र शेखरकाे अनुपातमा अगाडि बढ्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *