बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, हुमागाईं र मानन्धर मन्त्री बन्दै

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदैछ । एकीकृत समाजवादीबाट दुई मन्त्री थपिँदैछन् । थपिने मन्त्रीहरूमा काभ्रेका बसुन्धरा हुमागाईं र काठमाडौँका वसन्त मानन्धर रहेको नेता एकीकृत समाजवादी बागमतीकी प्रमुख सचेतक मुनु सिग्देलले बताइन् ।

प्रदेशमा एकीकृत समाजवादीको भागमा कृषि र खानेपानी मन्त्रालय परेको छ । हुमागाईं र मानन्धनले सोही मन्त्रालय सम्हाल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *