अपडेट : २०० मत गन्दा देउवाको ११२, शेखरकाे ८७ मत

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म २०० वटा मत गणना भएको छ । सभापतिका प्रत्यासी शेरबहादुर देउवाले ११२  मत पाएका छन् भने शेखर कोइरालाले ८७ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *