मा‌ओवादी कर्णालीको अध्यक्षमा विमला केसी सर्वसम्मत

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी चयन भएकी छन् । बुधबार बसेकाे माओवादी केन्द्रका २११ सदस्यहरूकाे बैठकले केसीलाई अध्यक्षमा चुनेकाे हाे ।

अन्य पदाधिकारी चयन गर्न भने बाँकी छ । मंगलबार कर्णालीको प्रथम सम्मेलनबाट २११ सदस्य सर्वसम्मत चयन गरिसकेको छ ।

अध्यक्ष केसी, कर्णाली सरकारको पूर्वआर्थिक मामिला तथा योजनामन्त्रीसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *