रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

काठमाडाैँ । पार्टीकाे १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका रक्षामन्त्रीसमेत रहेका मीनेन्द्रप्रसाद रिजालले पदबाट राजीनामा दिने घाेषणा गरेका छन् । उनले आफ्नाे आधिकारिक र प्रमाणित फेसबूक ह्यान्डलमार्फत भनेका छन्— ‘नेपाली कांग्रेसकाे १४‍औं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधान मन्त्रीसमक्ष राजीनामा पेस गर्नेछु ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *