खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह निर्वाचित
मकालु खबर
२०७८ पुस २ गते
काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी देवराज चालिसेलाई १७ मतले पराजित गरेका हुन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार किशोरसिंहले २,५७६ मत पाएर विजयी हुँदा देवराजले २,५५९ मत पाएका छन् । किशोरसिंहले देउवा र देवराज कोइरालाले प्यानलबाट उम्मेदवारी दिएका थिए ।
मकालु खबर
२०७८ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित