पारस भन्छन् – क्यानले कारबाही फिर्ता लिने विश्वास छ
मकालु खबर
२०७८ पुस २ गते
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले खेलाडीलाई गरेको कारबाही क्यानले फिर्ता लिने विश्वास व्यक्त गरेका छन् ।
आज ट्विट गर्दै खड्काले आफूहरू खेलाडीको पक्षमा उभिनुपर्ने भन्दै क्यानले कारबाही फिर्ता लिने र खेलाडीहरू टि-ट्वेन्टी विश्वकप क्वालिफायरको तयारीमा जुट्ने आशा व्यक्त गरेका छन् ।
We are in support of our cricket players.
Justice has to be served.
Hopefully CAN will take its decision back and players can start training to focus in preparations for the T-20 World Cup qualifier in February and to maintain our ODI STATUS in coming days.#wearewithyou pic.twitter.com/DgPvfQEr4i— Paras Khadka (@paras77) December 17, 2021
मकालु खबर
२०७८ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित