मधेसी क्लस्टरबाट चौधरीसहित ५ जना कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा मधेसी क्लस्टरबाट व्यवसायी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् । चौधरीले २,२०६ मतसहित सर्वाधिक दोस्रो मत प्राप्त गरेका छन् ।

प्रारम्भिक गणनाअनुसार अजय चौरसिया (२५२२), चन्द्रमोहन यादव(२१३८), महेन्द्रकुमार राय (१९८४) र दिनेशकुमार यादव(१९५९) विजयी भएका छन् ।

औपचारिक घाेषणाा हुन भने बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *