लुम्बिनी जनरलद्वारा बीमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न
मकालु खबर
२०७८ पुस ७ गते
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमा क्षति मूल्याङ्कनकर्ता सम्बन्धी तालिम सम्पन्न गरेको छ।
कम्पनीले यही पुस ३ गतेदेखि ५ गतेसम्म उदयपुरको गाईघाटमा उक्त तालिम सञ्चालन गरेको हो। तालिममा १० जना प्रशिक्षार्थीको सहभागिता थियो।
तालिममा कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बिमा समितिकी सहायक निर्देशक सुनिता थापाले प्रशिक्षण दिएका थिए।
मकालु खबर
२०७८ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित