संघीय मामिला मन्त्रालयद्वारा स्थानीय तहका थप २३२ कर्मचारी सरुवा (सूचीसहित)
मकालु खबर
२०७८ पुस ८ गते
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा काम गर्दै आएका थप २३२ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई काम गरिरहेका २३२ कर्मचारीको सुरुवा गरेको हो ।
लामो समयदेखि अन्तरस्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएको निवेदनका आधारमा उनीहरूको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
लोक सेवा आयोगबाट सिफारिस भई स्थानीय तहमा नियुक्त भएका कर्मचारीको छनोट प्रदेशगत रुपमा गरिएको थियो।
बुधबार सरुवा भएका २३२ कर्मचारीहरू:
मकालु खबर
२०७८ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित