माओवादी महाधिवेशन शुरू हुँदै, केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन आइतबार (आज) देखि शुरू हुँदैछ । काठमाडौँ नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशन अगाडि केन्द्रीय कमिटीको बैठक बसिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले महाधिवेशनबारे विविध विषयमा छलफल गर्ने नेता लीलामणि पाेखरेलले जानकारी दिए । बैठकमा खासगरी प्रचण्डकाे दस्ताबेजमाथि छलफल गर्नेछ ।

महाधिवेशनका लागि १६ सयभन्दा बढी प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *