माओवादी स्थायी कमिटी बैठक जारी

काठमाडाैँ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरू भएकाे छ । महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थायी कमिटी बैठक शुरू भएकाे प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।

महाधिवेशनको बन्दसत्रमा मंगलबारदेखि प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ । बुधबारदेखि समूह नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रचण्डको प्रतिवेदनको पूरक प्रस्तावको रुपमा नेता राम कार्कीले अर्को प्रस्ताव पनि पेश गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *