च्याम्पियन बनेको राष्ट्रिय भलिबल टिमको भव्य स्वागत (तस्बिरहरू)
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७८ पुस १५ गते
![च्याम्पियन बनेको राष्ट्रिय भलिबल टिमको भव्य स्वागत (तस्बिरहरू)](https://www.makalukhabar.com/wp-content/uploads/2021/12/volleyball-1-1.jpg)
काठमाडौँ । एसियाली सेन्ट्रल जोन भलिबलको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज विमानस्थल पुगेर स्वागत गरेका थिए ।
विमानस्थलमा खेलाडीको स्वागतमा बाजागाजा र सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । नेपाली टिम प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको थियो । नेपालले गत वर्ष पनि महिलातर्फको उपाधि जितेको थियो । तस्बिरहरू…
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७८ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित