टुँडिखेलमा उधौली (तस्बिरहरू)
२०७८ पुस १७ गते
काठमाडौँ । किराँती समुदायको पर्व उधौलीमा साकेला नाचेर काठमाडौँ टुँडिखेलमा धुमधामका साथ मनाइएको छ ।
किराँतहरूले उधौली र उभौली गरी वर्षमा २ पटक साकेला मनाउने गर्दछन् । आज बिहानैदेखि टुँडिखेलको माहोल उल्लासमय बनेको छ । किराँत समुदायका युवा युवती परम्परागत पोसाकमा सजिएर साकेला नाच्ने गर्दछन् ।
नेपालको पूर्वी क्षेत्रमा बाहुल्यता रहेको किराँत समुदायले संघीय राजधानी काठमाडौँमा हरेक वर्ष उधौली पर्व मनाउँदै आएका छन्।
तस्बिरहरू
२०७८ पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित