राजनीतिक समन्वय समितिको बैठक जारी
मकालु खबर
२०७८ पुस २३ गते
काठमाडौँ । सत्तारुढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको बैठक प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा शुरू भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे सचिवालयकाअनुसार बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायतका विषयमा छलफल हुने छ ।
यसअघि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएकाे थियाे । छलफलमा राजदूत नियुक्तलगायतका विषयमा कुराकानी भएकाे थियाे ।
मकालु खबर
२०७८ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित