आइतबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित
मकालु खबर
२०७८ पुस २३ गते
काठमाडौँ । आइतबारका लागि बोलाइएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। विशेष कारणवश बैठक स्थगित गर्नु परेको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।
शुक्रबार एक विज्ञप्तिमार्फत उनले यस्तो जानकारी दिएका हुन् । यस्तै अर्को बैठक पुस २७ गते, मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
मकालु खबर
२०७८ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित