एभरेष्ट बैंकद्वारा भक्तपुरमा सिसिटिभि जडान गर्न आर्थिक सहयोग
मकालु खबर
२०७८ पुस २३ गते
काठमाडौँ । एभरेष्ट बैंकले भक्तपुर सिसिटिभि जडान समितिलाई आर्थिक सहयोग गरेको छ ।
एक लाख रुपैयाँको चेक बैंकका संचालक समितिका सदस्य नवीन भक्त श्रेष्ठले भक्तपुर सिसिटिभि जडान समितिका सचिव पदमलाल सिलाकारलाई प्रदान गरेका छन् ।
कार्यक्रममा बैंकका प्रतिनिधि, समितिका प्रतिनिधि, प्रहरी र जिल्लाको सरोकारवालाहरुको उपस्थिति थियो ।
मकालु खबर
२०७८ पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित