भन्सार दिवसमा केएल दुगड समूहका कनोडिया सम्मानित

काठमाडौँ । विराटनगर भन्सार कार्यालयले ७० औँ अन्तराष्ट्रिय भन्सार दिवसमा केएल दुगड समूहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ ।

केएल दुगड समुहका कनोडियालाई ब्यापार सहजीकरण एंम राजस्व संकलनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयले कनोडियालाई माघ १२ गते अन्तर्राष्ट्रिय भन्सार दिवसको दिनमा सम्मान गर्दै प्रसंसा पत्र प्रदान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *