स्थानीय तहको निर्वाचनबारे छलफल गर्दै सत्तारूढ गठबन्धन
मकालु खबर
२०७८ माघ १४ गते
काठमाडौँ । सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने भएको छ ।
गठबन्धनले निर्वाचनबारे देखिएको अन्यौल चिर्न भन्दै बैठक डाकेको हो । शुक्रवार गठबन्धन दलका तीन शीर्ष नेताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा भेट गर्दै शनिवार बैठक बस्न सहमत भएका हुन् ।
स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्ने कार्ययोजनासहित निर्वाचन आयोगले सरकारलाई सिफारिस गरिसकेको छ ।
याे पनि
किन सार्न खोजिँदै छ स्थानीय निर्वाचन, के छन् कानुनी जटिलता ?
मकालु खबर
२०७८ माघ १४ गते
प्रतिक्रिया
सम्बन्धित