स्थानीय चुनावमा एमालेले कसैसँग गठबन्धन गर्दैन : नेता रायमाझी
मकालु खबर
२०७८ माघ २० गते
काठमाडाैँ । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले संविधानको प्रावधान अनुरूप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् ।
आज काठमाडाैँ आयोजित साक्षात्कारमा उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोड दिँदै निर्वाचन नगराउने षडयन्त्र भैराखेको आरोप समेत लगाए । उनले भने, ‘स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।’
मकालु खबर
२०७८ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित