जनमत पार्टीका राजमार्ग केन्द्रित आन्दोलन स्थगित
मकालु खबर
२०७८ माघ २१ गते
काठमाडौँ। सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेकेा हाे ।
मौसमको प्रतिकुलताका कारण राजमार्ग केन्द्रित आन्दोलन रोकेर पालिकामा केन्द्रित गर्ने निर्णय गरेको पार्टीका महासचिव चन्दन सिंहले बताए।
मकालु खबर
२०७८ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित