बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरू
मकालु खबर
२०७८ माघ २४ गते
काठमाडौँ । प्रधान मन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरू भएको छ ।
बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने बालुवाटार स्रोतले जनाएको छ । आइतबार बसेको तीन दलको बैठकमा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेपछि सरकारले निर्वाचनकाे मिति तय गर्ने भएकाे हाे ।
निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको थियो । आयोगले प्रस्ताव गरेको जेठ ४ मै निर्वाचन गर्ने गरी मिति घोषणा गर्न लागिएको स्रोतले जनाएकाे छ ।
मकालु खबर
२०७८ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित