बालबालिकालाई काेराेनाविरुद्धकाे दाेस्राे डाेज (तस्वीरहरू)
२०७८ माघ २८ गते
काठमाडाैँ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धकाे फाइजर र मोर्डोना खोप लगाउन शुरू गरिसकेको छ ।
विद्यालयमै सम्बन्धित पालिकाका स्वास्थ्यकर्मी परिचालन गरी पौषको अन्तिम साताबाट शुरू भएको खोप कार्यक्रम अन्तर्गत अहिले दोस्रो मात्रा लगाइँदै छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हरेक पालिकामा सञ्चालन भइरहेको खोप कार्यक्रमबाट अहिलेसम्म १२ देखि १७ वर्ष उमेर समूहमा ९० प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् ।
२०७८ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित