एमालेले कारबाही गरेका सांसदकाे सुनुवाई स्थगित
मकालु खबर
२०७८ फागुन १ गते
काठमाडौँ । नेकपा एमालेले कारबाही गरेका १४ जना संघीय र र लुम्बिनी प्रदेशका २ जना सांसदका बारे परेको रिटमाथिको सुनुवाई आइतबार पनि स्थगित भएको छ ।
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तालाई कोरोना भएकाले सुनुवाई सार्न निवेदन परेपछि सुनुवाई सरेको सर्वोच्च अदालतले जनाएको छ ।
यो रिटको पेशी न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासमा तोकिएको थियो । यो मुद्दा यसअघि पनि पटक-पटक स्थगित हुँदै आएको थियो ।
मकालु खबर
२०७८ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित