विश्वकप ग्लोबल छनोट

नेपाललाई पहिलो ओभरमै झट्का

काठमाडौँ । टी‍-ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपाल ओमानसँग खेलिरहेको छ । ओमानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपाललाई पहिलो ओभरमै झट्का लागेको छ ।

पहिलो ओभरमै नेपालका ओपनर आशिफ शेख आउट भएका छन् । उनले ५ बलमा ४ रन बनाए । क्रिजमा कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *